सामान्य साबधानीबाट पनि जोगिन सकिने रोग हैजाको कारणले नेपालमा झन्डै एक सय मानिसको मृत्यु हुने गर्दछ । यो भिडियो हैजा रोग बारे जनचेतना फैलाउन Global Health Media Project ले बनाएको हो जस्लाई मैले नेपाली अनुवाद गरेको छु I आफु पनि स्वस्थ रहौँ र अरुलाई पनि स्वस्थ रहन प्रेरित गरौँ !