All blog posts are base on evidence and fact

Health

बैज्ञानिकहरु राम्रो संग बच्चा सुताउने तरिका यस्तो बताउछन

Share

बच्चा रोहिरहन्छ र सुत्न मान्दैन, सुतेपछि पनि उठीहाल्छ भने तस्बिरमा देखाएको जस्तो उपाय अपनाउनुहोस्।

बच्चाहरुमा गरिएको अनुसन्धानले बच्चा हरुलाई राम्रो संग सुताउने उपाए बारे यस्तो सुझाव दिएको छ। 

    1) बच्चा रोइरहेको छ भने दोश्रो तस्बिर ( क ) मा देखाए जस्तो बच्चालाई काखमा राखेर नहल्लाई  ५ मिनेट सम्म  हिड्ने 

    2) त्यस पछि तेश्रो तस्बिर ( ख ) मा देखाए जस्तो बच्चालाइ  केही नचलाई  ५-८ मिनेट एक ठाउमा लिएर बस्ने 

यस्तो गर्दा बच्चाहरु शान्त हुन्छन, उनीहरुको मुटुको धड्कन पनि घट्ने गर्दछ र बच्चाहरु राम्रो संग धेरै समय सम्म निदाउने गर्दछन। बच्चाहरूलाई हिँडेपछि तुरुन्तै सुत्न लगाउदा प्रायः मुटुको धडकन बढ्छ र बच्चाहरू चाडै ब्यूँझन्छ। 

माथीको तरिकाले बच्चा सुताउदा  धेरै समय सुत्नुको कारण  ‘ट्रान्सपोर्ट रेस्पोन्स’ “transport response” रहेको वैज्ञानिकहरू बताउछन्। भोक लागेर,देखाई वा  कुनै रोगको कारणले रोएको बेला भने यस्तो तरिका उपयुक्त नहुने अनुसन्धानकर्ता हरु बताउछन। 

यो अनुसन्धान बारे बिस्तृत  जानकारीको लागि यो https://doi.org/10.1016/j.cub.2022.08.041 लिंक खोलेर  पड़न सक्नुहुनेछ। 


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *